Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, चितवन

इलाका प्रशासन कार्यालय, माडी, चितवन

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, चितवन

इलाका प्रशासन कार्यालय, माडी, चितवन

मंगलवार, असार २३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय परिचय

परिचय 

                नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत जिल्ला  प्रशासन कार्यालय चितवनकाे प्रत्यक्ष निर्देशन र नियन्त्रणमा मिति २०७३ साल देखि माडी-३,बसन्तपुरमा घर भाडामा लिई ईलाका प्रशासन कार्यालय,माडी,चितवन स्थापना भएकाे पाइन्छ । वि‍.सं. २०७३ आषाढ १९ गते देखि रा‍.प.तृतीय श्रेणी शाखा अधिकृतकाे नेतृत्वमा कार्यालय संचालन हुदै आएकाे छ । शुरूवाती दरबन्दी तेरिज अनुसार कर्मचारी दरबन्दी संख्या ८ रहेकाेमा हाल यस कार्यालयमा  दरबन्दी तेरिज अनुसार ७ जना दरबन्दी रहेकाेमा हाल ५ जना मात्र जनशक्ति रहेकाे छ ।

          यस कार्यालयवाट मुख्यतया नयाँ नागरिकता प्रदान गर्ने, प्रतिलिपी नागरिकता प्रदान गर्ने, वैवाहीक अंगीकृत तथा अंगीकृत नागरीकता प्रदान गर्ने, राहदानी अभिलेख सिफारिस, नाबालक परिचय पत्र, व्यक्ति प्रमाणित र व्यक्ति दलित/जनजाति/आदिवासी सिफारिस बनाई दिने कामहरू नै यस कार्यालयकाे मुख्य उदेश्य रहेकाे छ । यस ईलाकाकाे क्षेत्र अधिकार भित्र पर्ने स्थानहरूकाे शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने साथै जनताकाे जिउ धनकाे संरक्षण गर्नु लगायत प्रमुख जिल्ला अधिकारीवाट प्रत्याेजित अन्य अधिकारकाे प्रयाेग गर्ने गर्दछ ।

              यस कार्यालयकाे कार्यक्षेत्र माडी नगरपालिकाकाे सबै अर्थात् ९ वटै वडाहरू रहेका छन् ।

 


पछिल्लो अपडेट गरिएको : 2083-03-23 14:21:49

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, माडी, चितवन .