नयाँ नागरिकता लिन चाहिने आवश्यक कागजातहरूः
२०८१-०५-२५
२०८१-०५-२५
नयाँ नागरिकताको लिनको लागि चाहिने आवश्यक कागजातहरूः बुवाको नागरिकता प्रमाण पत्र-1 आमाको नागरिकता प्रमाण पत्र-1 शैक्षिक प्रमाण पत्र-1 जन्म दर्ता प्रमाण पत्र-1 विवाह दर्ता प्रमाण पत्र-1 पतिको ना.प्र.-1 बसाई सराई गरी आएको हकमा (सि.नं. 1 देखि 4 सम्मको कागजात समेत) बसाई सराई-1 जग्गा धनी पूर्जा-1 स्थायी वसोवास भएको कागजात (घर निर्माण सम्पन्न पत्र, बत्तीको बिल वा पानीको बिल) फोटो-2 वटा नोटः सबै कागजातहरूको सक्कल(Original) र नक्कल(Copy) पेश गर्नुपर्नेछ ।
